यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डु – संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुुठी सम्बन्धी विधेयक जतिसक्दो छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे बुधबार भएको छलफलपछि समितिले मन्त्रालयलाई देशभरको गुठी सम्बन्धी समस्या समाधान गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको छ । बैठकमा…