मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाण्डु – मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । मंगलबारको बैठकमा समसामयिक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।