काठमाण्डु - नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडिमाथि विराटनगरमा आइतबार जेन जी युवाले रङ छ्यापेका छन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन विराटनगरबाट सुनसरी जाने क्रममा २ जेन जी युवाहरूले उनी सवार गाडिमाथि रातो रङले भरिएको बेलुन फालेका थिए । जेन–जी युवाद्वय विराटनगर–२ बस्ने १९ वर्षीय अर्पित कुवँर र विराटनगर–१ का…