संघीयता पूर्ण कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो : एकनारायण अर्याल

काठमाण्डु – संघीयता पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा प्राकृतिक स्रोतको परिचालनमा विभिन्न समस्याहरू देखापरेको मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् । आईतबार नेपाल कानून समाज र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यविस्तृतीकरण प्रतिवेदनलाई कार्यान्वयन गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्राकृकित स्रोत व्यवस्थापन विषयअन्तर्गत वन तथा वातावरण, खानी र जलस्रोत विषयमा अन्तर्क्रिया कार्यक्रममा उनले प्राकृतिक स्रोतको बाँडफाँटको हिसाबमा सरलता…