रवि लामिछानेद्वारा संसद् सचिवालयमा निलम्बन फुकुवाको निवेदन दर्ता

काठमाण्डु- रास्वपाका सभापति रवि लामिछानेले संघीय संसद् सचिवालय सिंहदरबार आफ्नो सांसद पद निलम्बन फुकुवाको निवेदन दर्ता गराएका छन् । लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद लिलम्बन फुकुवाको पत्र दर्ता गराएका हुन् । घिमिरेलाई भेटेर लामिछानेले आफ्नो निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावलीविपरीत रहेको दाबीसहित फुकुवाका लागि माग गरेका हुन् । सहकारी ठगी र सम्पत्ति…