काठमाण्डु – समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा देखिएका सबै समस्याविरुद्ध चैत २४ गते जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाका विषय जटिल बन्दै गएको, राज्य…