रास्वपा संसदीय दलको नेता विराजभक्त श्रेष्ठ !

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको नेता बनाउने भएको छ । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कास्की जिल्ला प्रहरी कार्यालयले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगाएपछि कानुन अनुसार सांसद पदबाट निलम्बनमा परेका छन् । कानुन अनुसार लामिछानेको सांसद पद निलम्बनमा परेपछि रिक्त भएको…