काठमाण्डु – जिल्ला अदालत रुपन्देहीले सहकारी ठगीका प्रतिवादी रवि लामिछाने सहितको सम्पत्ति रोक्का राख्न आदेश गरेको छ । आईतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्दै सम्पत्ति रोक्का गर्न आदेश दिएको छ । अदालतको थुनछेक आदेशमा उल्लेख छ, ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि…