नेपाली विरताको ऐतिहासिक ’नालापानी’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं : नेपालीहरुको विरताको ऐतिहासिक कथामा निर्माण भएको फिल्म ’नालापानी’ युद्ध चलचित्रको टिजर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नेपालीले नेपाल भूमि बचाउनका लागि अङ्ग्रेजविरुद्ध लडेको लडाइँ देखाइएको छ । टिजरमा भिएफएक्सको प्रयोग अधिक भएको देखिन्छ। रिमेश अधिकारीको निर्माण तथा निर्देशन रहेको फिल्ममा अर्जुनजंग शाही,…