इरान-अमेरिका शान्ति वार्ता टुङ्गियो, भएन सहमति

काठमाण्डु -अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षविहीन भएको छ । वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ । पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो चलेको वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना…