सेनाको मैत्रीपूर्ण खुला भलिबल प्रतियोगितामा सेनाकै वर्चस्व

मुगु – मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मद्वारा आयोजित गरिएको मैत्रीपूर्ण खुला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व देखिएको छ । चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाएका थिए । ३ दिनसम्म चलेको प्रतिस्पर्धामा नेपाली सेनाको देवीदत्त गण (ख) गुल्म सुसेमुको ‘बी’ टीम प्रथम, सोही गुल्मको…