काठमाण्डु– रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलको पेसी स्थगित भएको छ। बुटवल इजलास र पाटन उच्च अदालत दुवै तिर मुद्दाको पेसी चढेको र कानुन व्यवसायी एकैपटक दुईवटा अदालतमा उपस्थित हुन नसक्ने भन्दै बुटवलको पेसी स्थगित गरिएको हो । न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको…