काठमाण्डु - कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२–०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ…