काठमाण्डु - नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन् । देउवानिकट काँग्रेसका एक पूर्वपदाधिकारीले उनी नेपाल फर्कन लागेको बताए । ‘शेरबहादुर दाई पार्टी नेताहरूको नियमति सम्पर्कमा हुनुहुन्छ’, ती नेताले काठमाण्डुपाटीसँग भने, ‘उहाँ केही दिनमा नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।’ गत १३ फागुनमा सहयोगी भानु देउवाका साथ सिंगापुर उडेका देउवा हाल हङकङमा…