आफ्नै पार्टी सहभागी सरकारसँग कांग्रेस नेताहरू असन्तुष्ट

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी छ । कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा १० मन्त्री र दुई राज्यमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् । तर, कांग्रेस नेताहरू भने ओली नेतृत्वको र आफ्नै पार्टीका नेताहरू सहभागी सरकारको सार्वजनिक मञ्चमै आलोचना गरिरहेका छन् । सरकारको आलोचना गर्नेमा संस्थापन र इतर समूहका…