सहकारी ठगी प्रकरण : लम्बिँदै बयान, भोलि छविको सकिएपछि अरुको पालो

पोखरा – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितको मुद्दा जिल्ला अदालतमा दर्ता भएपछि बयान प्रक्रिया सुरु भएको छ । अदालतमा सोमबार गोरखा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान नसकिएका कारण भोलि सुरुमा उनकै बयान हुनेछ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको…