काठमाण्डु – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा केन्द्रीय प्रतिनिधि खटनमा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । संस्थापनले एकलौटी प्रतिनिधि खटाएको भन्दै पार्टीभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहका नेविसंघका सदस्यहरूले समानान्तर रूपमा प्रतिनिधि खटाएका छन् । नेविसंघमा इतर समूहको नेतृत्व गरेकी केन्द्रीय सदस्य प्रेमिका राना मगरेले छुट्टै विज्ञप्ति निकालेर १२ औं महाधिवेशन…