देश अगाडि लम्किँदैछ : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश अगाडि लम्किँदै गरेको बताएका छन् । नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसर लगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए । उनले भने, ‘हामीलाई चाहिएको मानव जातिको…