काठमाण्डु – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक गत भदौ ९ गतेदेखि बस्न सकेको छैन । सार्वजनिक सरोकार र सरकारको लेखा हेर्ने संसदीय समितिको ९ भदौमा बसेको बैठकमा नेपाल विद्युत् प्राधिकरणले उद्योगीसँग उठाउन बाँकी बक्यौताको विवादको विषयमा छलफल भएको थियो । त्यसपछि अहिलेसम्म बैठक नबसेको नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जानकारी दिए । सार्वजनिक…