मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु

काठमाडौं - मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । भने १६ जना नेपाली बिरामी भएका छन्। मृत्यु हुनेमा मिम बहादुर घले, राम कुमार यादव, विशाल बुढाथोकी, संजय उराव, बलबहादुर कुलुंग, र आइते सिंह गोले रहेका छन् । मलेसियाको सेलेङगर सहरका विभिन्न स्थानमा रोजगारीका क्रममा रहेका उनीहरु मंगलबार बेलुकादेखि अस्पताल भर्ना…