म्याग्दी - नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलका बासिन्दालाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । बाढी पहिरोका कारण आफन्त र घरबास गुमाएका पीडितलाई शुक्रबार एक लाख ८६ हजार नगद राहत वितरण गरिएको हो । पहिरोले विद्युत्को पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई…