काठमाडौं - नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न संघीय संसदका सांसद हृदयेश त्रिपाठीले सरकारसँग माग गरेका छन् । उनका कर्तुतहरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले सरकारको ध्यानाकर्षण गराएका हुन् । सेना व्यापारमा लाग्ने…