२१ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मूल्य पनि बढेको…