काठमाण्डु – भारत–नेपाल गृह सचिवस्तरीय वार्ता भारतको राजधानी नयाँदिल्लीमा भएको छ । वार्तामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारका गृह सचिव गोविन्द मोहन र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारका गृह सचिव गोकर्णमणि दवाडीले गरे । वार्तामा दुवै पक्षबीच द्विपक्षीय सुरक्षा सहयोग तथा सीमा व्यवस्थापनका पक्षहरूमा समीक्षा गर्दै थप सुदृढ बनाउने सहमति गरिएको छ । सीमा स्तम्भहरूको…