अब के गर्लिन् विद्या ?

काठमाण्डु- नेकपा (एमाले)ले केन्द्रीय समितिमार्फत् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी पुनः प्रवेशको मार्ग बन्द गरिदिएपछि राजनीतिमा अर्को बहस सुरु भएको छ । अब उनले के गर्लिन् ? केन्द्रीय समितिले पार्टीकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने ठाउँ नरहेको निष्कर्ष निकालेपछि एमालेको नेतृत्व लिने उनको चाहनामा ब्रेक लागेको छ । तर भण्डारी…