फुजेलकाण्ड : छविलालको भोलि जेलमुक्त हुँदै, स्वागत गर्न प्रचण्ड डिल्लीबजार कारागार जाने

काठमाडौं– चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएसँगै मुख्य आरोपी भनिएका छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट थुनामुक्त हुने भएका छन् । गत असार २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेलले आइतबार सफाइ पाएपछि सोमबार रिहा हुने भएका हुन् । उनी पुर्पक्षका लागि थुनामा थिए। पौडेल जेलमुक्त हुँदा…