काठमाडौं– धनगढी क्रिकेट एकेडेमीले थप २ जना खेलाडी राष्ट्रिय क्रिकेट टिमलाई दिन सफल भएको छ । यहि सप्टेम्बर १२ देखि भारतको लखनउमा हुन गईरहेको भारत, अफ्गानिस्तान र नेपालबिचको यु १९ त्रिकोणात्मक खेलका लागि भारतले दिएको निमन्त्रणामा नेपालको टोली भारत प्रस्थान गर्न लागेको हो। जसमा धनगढी क्रिकेट एकेडेमीका विपिन रावल र लोकेश बमले आफ्नो ठाउँ बनाउन…