पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस नेपालमा पनि

काठमाडौंँ - पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार काठमाडौंस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरेका थिए। समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्का )महासचिव अमजद हुसैन बी…