काठमाडौँ–सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई ७२ घण्टे स्पष्टिकरण सोधेको छ । यसअघि पनि उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टिकरण सोधेको थियो । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राज भण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए । उनको जवाफ…