हरिवंशको जोडीका रुपमा ‘दाल भात तरकारी ’ मा निरुताको कमब्याक

काठमाडौँ - मह सञ्चारले निर्माण गर्न लागेको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन्। केही दिन अघि नायिका स्वस्तिमा खड्का र पुष्पल खड्का सिनेमामा रहने खबर बाहिरिएको दाल भात तरकारीमा नायिका निरुता सिंह पनि फाइनल भएकी छन्। समाचार स्रोतका अनुसार सिनेमाको सबैभन्दा पहिलो कलाकार नै नायिका निरुता फाइनल भएको थियो। उनी हरिवंश…