काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकको मासिक तलबमा ५ हजार रुपैयाँ वृद्धि गराउन अभियान चलाउने भएको छ। यसैगरी, दैनिक ज्याला ६ सय बनाउन पहल गरिने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ। मे दिवसकै अवसर पारेर नेपाल ट्रेड युनियन महासंघले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच बनाउन दवाव र…