एमाले–माओवादी एकता वार्ता सकारात्मकः यस्तो छ सहमतिको तयारी

काठमाडौं - दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगररनगर वा गाउं कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी ५० प्रतिशत हाराहारी केन्द्रीय कमिटीमा ५०–५०५ राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना…