लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डा बज्राचार्यको निधन

काठमाडौँ– लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको लुम्बिनीमा गए राति १ बजे उनको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले जानकारी दिए । उनका श्रीमती तथा दुई छोराछोरी छन् । त्रिभुवन विश्वविद्यालयमा करीव तीन दशकसम्म इतिहास विषयमा अध्यापन गरी पाँच वर्षदेखि डिनको भूमिका निर्वाह उनले…