पप गायक दलेर मेहन्दी मानवतस्करीमा दोषी ठहर

काठमाडौं– भारतीय चर्चित पप गायक दलेर मेहन्दी मानवतस्करीको मुद्दामा दोषी ठहर भएका छन्। पन्जाब प्रान्तको एउटा अदालतले मेहन्दीलाई शुक्रवार दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाइएको हो। तर उनी तुरुन्तै धरौटीमा रिहा भएका छन्। प्रहरीले पन्जाबमा उनीविरुद्ध मुद्दा चलाएपछि ३५ जनाले उनलाई ठगीको आरोप लगाएका थिए। उनीहरूले मेहन्दीले आफूहरूबाट विदेश लगिदिने भनी पैसा लिएको…