काठमाण्डु - नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस जनतामा नयाँ रूपमा प्रस्तुत हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो बारेमा भएका सबै प्रकारका टिप्पणीहरूलाई सम्मान गर्दै ती नै आफ्नो शक्ति र मार्गदर्शन भएको उल्लेख गरेका छन् । कार्यवाहक सभापति खड्काले इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय लिन केही…