काठमाण्डु - मेक्सिकोमा हजारौं जेन जीहरूले अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध देशभर प्रदर्शन गरेका छन् । जेन जी युवाहरूले शनिबार अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध सडकमा उत्रिएका हुन्। उनीहरूलाई विपक्षी दलका पुराना समर्थकहरूले पनि समर्थन गरेका छन् । जेन जी प्रदर्शन ५० भन्दा बढी सहरमा फैलिएको जनाइएको छ। ‘जेनजी मेक्सिको’ समूहले गैर–दलीय घोषणापत्र जारी गर्दै हिंसा, भ्रष्टाचार…