काठमाण्डु – नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । पढ्नुहोस् निगमको विज्ञप्ति –