बाबियाचौर, म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ । रघुगंगा गाउँपालिकाले बेनपा–१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हुँदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन रु ७५ लाखको लागतमा आयोजनाको काम शुरु गरेको हो । झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको नौ किलोमिटर सडकलाई दश मिटर फराकिलो बनाउने,…