पाँचदेखि आठ वर्षसम्म कारागारमा राख्न सकिन्छ : मन्त्री थापा

काठमाडौँ-  श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्ने दोषी भएमा पाँचदेखि आठ वर्षसम्म कारागार राखिने बताएकी छिन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मन्त्रालयका सहसचिव राधिका अर्यालको नेतृत्वमा विशेष टोली घटनास्थलमा केही दिनभित्र पठाउन लागिएको र अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरिएको बताउँदै…