बझाङ – बझाङको सदरमुकाम चैनपुरबाट सुर्मा गाँउपालिका जाँदै गरेको से १ ज ८९२ नम्बरको जिप सुर्मा गाँउपालिका–२ मा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाईते हुनेमा सुर्मा गाँउपालिका–१ का रमेश बोहरा, सन्तोस बोहरा, रन्जित बोहरा, झल्के बोहरा, सुर्मा–४ का अस्मिता बोहरा र सुर्मा– ३ का कलशा बोहरा रहेको प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक ऋर्षिराम…