कांग्रेसले चैत २४ गते संसदीय दल नेता चयन गर्ने

काठमाण्डु - नेपाली कांग्रेसले चैत २४ गते पार्टीको संसदीय दलको नेता चयन गर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमो शनिबार बसेको बैठकले चैत २४ गते संसदीय दलको नेताको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ।कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी,…