कलाकार सागर लम्साल पक्राउ

काठमाण्डु - कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। बलात्कारको आरोप लागेसँगै उनलाई बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो । एक युवतीले बलात्कारको आरोप लगाएपछि कलाकार लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अमेरिका आएको बेला भएको भेटघाटका…