रहेनन् दिग्गज अभिनेता धर्मेन्द्र देओल !

काठमाण्डु- भारतीय सञ्चारमाध्यमहरुले बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको दावी गरेका छन् । ८९ वर्षीय अभिनेताको उपचारका क्रममा निधन भएको बताइएको हो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनकी श्रीमती हेमा मालिनी, छोरा सनी र बबी देओल अनि छोरीहरू ईशा र आहाना देओल अस्पतालमा छन् । सन…