वैद्य माओवादीका केन्द्रीय नेतालाई पार्टीमा स्वागत गरे प्रचण्डले

चिवतन– मोहन वैद्य ‘किरण नेतृत्वको नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको छ।     माओवादी केन्द्रका अध्यक्ष तथा चितवन ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष…