रुकुुमको दुर्गम आठविसकोटमा पहिलो पटक इन्टरनेट

रुकुम– रुकुुम (पश्चिम) को सबैभन्दा दुर्गम आठविसकोट नगरपालिकामा पहिलो पटक इन्टरनेट सेवा जडान गरिएको छ।     इन्टरनेट जडान गरेको हो। नगरपालिकाको कार्यालय तथा वडा नम्बर ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको जनाइएको छ।     एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले…