काठमाडौं– निर्मला कार्की ‘विष्ट’ को जीवनमा आधारित मर्मस्पर्शी ठाडी भाका ‘सन्तानको आशा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्मलाको स्वर, शव्द र लय रहेको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो। गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन्। भिडियोमा निर्मलासँगै अर्जुन र धनराजको अभिनय रहेको छ। भीम थापाले निर्देशन गरेको म्युजिक…