हेलिकोप्टर चढ्न शिर्ष नेताको प्रतिस्पर्धा (को कहा पुगे सुचीसहित)

काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुन सात दिन बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताले हेलिकोप्टर प्रयोग बढाएका छन्।     प्रचार–प्रसारका लागि समय कम रहेको र लोकतान्त्रिक तथा वाम गठबन्धनका कारण चुनाव बढी प्रतिस्पर्धात्मक बनेकाले शीर्ष नेताले जतिसक्दो धेरै जिल्लामा पुगेर मतदाता प्रभावित पार्न हेलिकोप्टरको सहारा लिएका हुन् ।        …