जसपा नेपाल स्वास्थ्य विभाग प्रमुखमा डा. यादव चयन

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा. सुरेन्द्र यादव चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आईतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मत प्रमुखमा चयन गरेको छ । जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित बैठकले विभागको उपप्रमुखमा डा. अब्दुल कलाम अन्सारीलाई मनोनित…