कस्तो पार्टी खोल्दै छन् भीम रावल ?

काठमाण्डु- एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले आज पत्रकार सम्मेलन गरी नयाँ पार्टीको घोषणा गर्न लागेका छन् । दिउँसो १ बजे उनले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठनको घोषणा गर्न लागेका हुन् । रावलले पत्रकार सम्मेलन गरेर आफ्नो आगामी राजनीतिक योजनाबारे स्पष्ट पार्ने छन् । रावलसँग भेट गरेका नेताहरू उनी पार्टी गठनको तयारीमा लागिसकेको दाबी गर्छन् ।…