एक्कासी फेरीए सैनिक प्रवक्ता, सैनिक प्रवक्तामा दाहाललाई जिम्मेवारी

काठमाडौं – नेपाली सेनाले सहायकरथी नैनराज दाहाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ । हालका सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायत सुदूरपश्चिम पृतनाको कामु पृतनापतिमा सरुवा भएपछि दाहाललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।     सैनिक स्रोतले दिएको जानकारीअनुसार पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथि दाहाललाई आईतबार कडायतले नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी हस्तान्तरण…